दफा २३
नियम बनाउने अधिकार नियम बनाउने अधिकार
यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ ।